अरूहरूसँग आफ्ना कथाहरू बाँड्नुहोस् !
के यस वेवसाइटमा भएका सामाग्रीहरूलाई तपाईंले उपयोगी भेट्टाउनुभएको छ ? यी स्रोतहरूका बारेमा तपाईंलाई कस्तो लाग्छ र तपाईंले यी कसरी प्रयोग गर्नुहुन्छ हामीलाई यस सम्बन्धमा जानकारी दिनुहोस् । हामी तपाईंको कथालाई अरूहरूसँग बाँड्न चाहन्छौँ ! कृपया तलको फारम भर्नुहोस् ।
विशेष अध्ययन
शिक्षण सेवाचाहिँ सानो ढुङ्गालाई पानीले भरिएको पोखरीमा फाल्नुजस्तो हो । जब हामी एक जनालाई सिकाउँछौँ र तिनीहरूले अरूहरूलाई सिकाउँछन्, नतीजाहरूचाहिँ पानीका लहरजस्तै हुन्छन् र हाम्रा वरिपरि पुग्छन् । मार्जोरी स्टेवार्टद्वारा लिखित यो पाठ्यपुस्तकले दुवै उत्पादनशील र इनामपूर्ण शिक्षण सेवा कसरी हुनसक्छ भन्ने कुरालाई नमूनित गर्न सहयोग गर्छ । येशूले आफ्ना चेलाहरूलाई यो आज्ञा दिनुभयो, "...सबै देशका जातिहरूलाई चेला बनाओ...मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ...।" मण्डलीले यो आज्ञालाई कार्यान्वयन गर्नुपर्नेहुन्छ ।