GLOBALReach.org Help



दस्तावेजहरूलाई हेर्नु/डाउनलोड गर्नुहोस्

एबोड एक्रोब्याटमा यस पाठ्यपुस्तकलाई कसरी छाप्‍ने

श्रव्य र भिडियो पाठ्यपुस्तकहरू

ग्लोबलरिच.ओआरजी को बहुभाषिक आयामलाई कसरी प्रयोग गर्ने

मेरो जाँचका अङ्कहरूलाई म कसरी प्राप्‍त गर्न सक्छु ? अध्ययन पूरा गरेको प्रमाणपत्र म कसरी प्राप्‍त गर्न सक्छु?

My computer can't display __?__ language. Or...my computer only displays random characters for certain languages. How do I fix this?

दस्तावेजहरूलाई कसरी हेर्ने/डाउनलोड गर्ने

ग्लोबलरिच.ओआरजी मा राखिएका दस्तावेज आधारित पाठ्यपुस्तकहरूलाई पिडिएफमा राखिएको छ जसलाई हेर्न, डउनलोड गर्न र यी सामाग्रीहरूलाई छाप्न सजिलो हुन्छ । यी अध्ययन सामाग्रीहरूलाई हेर्न, डाउनलोड गर्न, र यी फाइलहरूलाई प्रिन्ट गर्नका लागि तपाईंले आफ्नो कम्प्युटरमा एबोड एक्रोब्याट रिडर ६.० वा त्यसभन्दा पनि अझै उच्‍च कोटिको सफ्टवेएर राख्‍नुपर्छ । तपाईंले वेवसाइटबाट यो एबोड एक्रोब्याट सफ्टवेएरलाई डाउनलोड गर्नसक्‍नुहुन्छ ।

सबैभन्दा माथि फर्कनुहोस्

एबोड एक्रोब्याटमा यस पाठ्यपुस्तकलाई कसरी छाप्‍ने



१. तपाईंले डाउनलोड गर्न चाहनुहुने पाठ्यपुस्तका वा पाठलाई तपाईंको ब्राउजरमा भएको लिङ्कमा क्लिक गर्नुहोस् ।
२. एबोड एक्रोब्याटमा पाठ्यपुस्तक खोलिन्छ ।
३. पृष्‍ठका सबैभन्दा माथि भएको भागमा "फाइल" लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।
४. तब "छपाइ" लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।
५. छापाइ बाकसमा "पृष्‍ठको आकार" को पछाडि तल सार्ने भन्‍ने ठाउँलाई भेट्टाउनुहोस् । यहाँ "छाप्‍ने ठाउँमा मिल्ने" भनी लेखिएको हुन्छ। यदि यसो भनिएको ठाउँ फेला पार्नुभएन भने, "छाप्‍ने ठाउँमा मिल्ने" भनी लेखिएको विषयसूची वा मेनु लेखिएको ठाउँलाई छान्‍नुहोस् ।
६. तब प्रिन्टरको पछाडिको बटन "प्रपर्टी" मा क्लिक गर्नुहोस् । तपाईंको प्रिन्टर वा छपाइका निम्ति एउटा बक्स देखा पर्छ ।
७. त्यस बक्सको "एडभान्स" बटनमा क्लिक गर्नुहोस् ।
८. विषयसूची वा मेनुमा कागजको आकारलाई हेर्नुहोस् । तपाईंको प्रिन्टरमा भएको कागजको आकारलाई यसले सम्बोधन गर्छ । उदाहरणको लागि, यदि तपाईंको प्रिन्टरमा ए ४ आकारको कागज छ भने, यसले ए ४ भन्‍ने देखाउँछ । यदि यसमा उपयुक्त कागज छैन भने, कागज साइजलाई छान्‍नुहोस् ।
९. "एडभान्स छनोट" बक्सलाई बन्द गर्नका लागि "औके" बटनमा क्लिक गर्नुहोस् ।
१०. "दुस्तावेज प्रपर्टी" बक्सलाई बन्द गर्न "ओके" बटन छान्‍नुहोस् ।
११. "प्रिन्ट" वा "छपाइ" बक्सलाई बन्द गर्नका लागि र दस्तावेजलाई उचित किसिमले छाप्‍नका लागि "ओके" बटनमा क्लिक गर्नुहोस् ।

श्रव्यलाई कसरी सुन्‍ने वा भिडियोलाई कसरी हेर्ने


"एमपि३ (५६ के)" वा "एमपि३ (१०० के)" शिर्षकलाई लिङ्कमा क्लिक गरेर पाठ्यपुस्तकको श्रव्य सामाग्रीलाई सुन्‍न सकिन्छ । प्ले बटनमा वा "भिडियो हेर्नहोस्मा"क्लिक गरेर भिडियो पाठहरूलाई पनि हेर्न सकिन्छ । तपाईंलाई सहयोग गर्नका लागि र यी पाठहरू अरूहरू बाँडनका लागि यसलाई थप्‍नुहोस् खण्डहरू पनि तपाईंका लागि उपलब्ध गराइएको छ ।

भिडियोका विषयहरूलाई हेर्न र सुन्‍नका लागि तपाईंले आफ्नो कम्प्युटरमा एबोड फ्लास प्लेअर डाउनलोड गर्नुपर्ने हुन्छ । यसलाई यस वेवसाइटमा डाउनलोड गर्न सकिन्छ: http://get.adobe.com/flashplayer/

सबैभन्दा माथि फर्कनुहोस्

ग्लोबलरिच.ओआरजी को बहुभाषिक आयामलाई कसरी प्रयोग गर्ने

ग्लोबलरिच.ओआरजी ले एउटा भाषामा खोजिएको सामाग्रीलाई अर्को भाषामा पनि डाउनलोड गर्ने अवसर प्रदान गर्छ ।

यदि तपाईंले अर्को भाषाको कुनै पाठ्यपुस्तकलाई भेट्टाउनुभयो र सो पाठ तपाईंले आफ्नै भाषामा चाहनुभयो भने, तपाईंले भाषाको छनोट गर्नुहुँदा तपाईंको भाषामा त्यो पाठ वा पुस्तक उपलब्ध हुन्छ ।
  • तपाईंले अर्को भाषा छान्‍नुभएपछि, उपलब्ध सामाग्रीमा लिङ्क गर्नुहोस् (सञ्‍चार, यदि उपलब्ध भएमा) सो उपलब्ध हुनेछ ।
  • एकभन्दा धेरै पाठहरू उपलब्ध भएका छन् भने, प्रत्येक पाठका निम्ति तपाईंले भाषालाई छनोट गर्नुहोस् ।
  • तपाईंले खोजिराख्‍नुभएको भाषामा होइन तर तपाईंले डाउनलोड गरिराख्‍नुभएको भाषामा यी लिङ्कहरू देखा पर्नेछन् । तथापि, फाइलका नामहरूचाहिँ तलको मेनुमा भेटिन्छ र तपाईंले चाहनुभएको फाइल भेट्टाउन यसले मद्दत गर्छ ।
  • फाइलको नाम हेर्नुहोस् (फाइल नामका पहिला तीन अक्षरहरू) । यदि यसले "पिडिएफ" भन्यो भने, तब यो पुस्तक हो भनी जान्‍नुपर्छ । यदि यसले "एमपि३" भन्यो भने, तब यो श्रव्य फाइल हो भनी जान्‍नुपर्छ ।


सबैभन्दा माथि फर्कनुहोस्

मेरो जाँचका अङ्कहरूलाई म कसरी प्राप्‍त गर्न सक्छु ? अध्ययन पूरा गरेको प्रमाणपत्र म कसरी प्राप्‍त गर्न सक्छु?

यस वेवसाइटको विषयवस्तु ख्रीष्‍टियान विश्‍वासमा तपाईंको व्यक्तिगत खुशी र वृद्धिका निम्ति तपाईंका लागि निशूल्क उपलब्ध गराइएको छ । शुरूका पाठ्यपुस्तकहरूमा पूरै पाठ्यपुस्तकका निम्ति जाँचहरू समावेश गरिएका थिए । यी जाँचहरूलाई अहिले हामी निशूल्क उपलब्ध गराउन सक्दैनौँ । अध्ययन पूरा गरेको प्रमाणपत्र पनि हामीले निशूल्क उपलब्ध गराउन सक्दैनौँ। हामी तपाईंबाट केही शूल्क लिएर यी सेवाहरू प्रदान गर्न सक्छौँ ।थप जानकारीका लागि हामीसँग सम्पर्क राख्‍नुहोस् पृष्‍ठलाई हेर्नुहोस्

सबैभन्दा माथि फर्कनुहोस्


My computer can't display __?__ language. Or...my computer only displays random characters for certain languages. How do I fix this?


This help topic is displayed in English since it helps explain how to fix some problems with displaying the Nepali language.
  • Navigate to the language that you are having a problem with. If there is a known fix for that language, we have a "Font Help" link. That link will contain specific instructions for displaying that language.
  • Make sure you have activated "Complex Scripts" on Windows computers. This alone may solve your problem:

Installing Complex Scripts and East Asian Languages

  1. Click Start
  2. Click Control Panel
  3. Double-click Regional and Language Options
  4. Click on the Languages Tab
  5. If you desire to install Arabic, Armenian, Bengali, Georgian, Hebrew, Nepali, Thai, Vietnamese, or any of the languages of India, check the “Install files for complex script and right-to-left languages” box.
  6. If you desire to install Chinese, Japanese or Korean language files, check the “Install files for East Asian languages” box.
  7. Click OK
  8. Click “Yes” to restart the computer so that the settings can take effect.
सबैभन्दा माथि फर्कनुहोस्


अंग्रेजी, फ्रन्च, रसियन र स्पानिस भाषामा थप सहयोगहरू उपलब्ध छन् । बायाँपट्टिको माथिको भागको मेनुलाई हेर्नुहोस् ।