पालहरू, मन्दिरहरू र दरवारहरू

यस पाठ्यपुस्तकमा तपाईंले रिक हावार्डद्वारा लिखित पुरानो करार सर्वेक्षणलाई अध्ययन गर्नुहुनेछ । पुरानो करार सृष्‍टिबाट शुरू हुन्छ, यसमा जलप्रलयको निरन्तरता, र यसले परमेश्वरका छानिएका मानिसहरू,अर्थात् अब्राहामका सन्तानहरूको मुख्य विषयवस्तुलाई समावेश गरेको छ । सारा विश्वलाई आशिष दिनका लागि परमेश्वरले छान्नुभएका मानिसहरूसँग उहाँले कसरी व्यवहार गर्नुभयो भन्ने कुरालाई लेखकहरूले पुरानो करारका पुस्तकहरूलमा उल्लेख गरेका छन् । बुझ्नलाई कठिन भएका नामहरू, शब्दहरू, र घटनाहरूलाई यहाँ सम्बोधन गर्नुका साथसाथै पुरानो करार बुझ्नका लागि समावेश गरिएका महत्वपूर्ण प्रश्नहरूलाई पनि यहाँ उल्लेख गरिएको छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्वरले आफैलाई आफ्ना शक्तिशाली कार्यहरू र अगमवाणीय वचनहरूद्वारा कसरी आफ्ना मानिसहरूमा प्रकट गर्नुहुन्छ भन्ने कुरालाई तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

उत्पत्ति १-११ यस पाठको मुख्य विषयवस्तु हो । तपाईंले यी अध्यायहरूमा त्यहाँ भएका घटनाहरूका चरित्रहरूलाई र साथसाथै संसारको शुरू र परमेश्वरका जनहरूका बारेमा भएका धेरै प्रश्नहरूका उत्तरहरू पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्वरले आफ्ना जनहरूलाई छान्नुहुँदा, सुरक्षा दिनुहुँदा र छुटकारा दिनुहुँदा उहाँले कसरी आफ्नो शक्ति प्रकट गर्नुभयो भनी देख्न यस पाठले तपाईंलाई सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

इस्राएलीहरूले प्रतिज्ञाको देशतर्फ यात्रागर्दा तपाईंले तिनीहरूलाई पछ्याउनुहुनेछ । यस पाठमा समावेश भएको सामाग्रीले विश्वास र आराधनामा के कुरा संलग्न भएको हुन्छ भन्ने कुरा बुझ्न ठूलो सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्वरका जनहरू बसोबास गरेका भूमिमा पहिलो वर्ष तिनीहरूले अनुभव गरेका कुराहरू बुझ्नका लागि यस पाठले तपाईंलाई सहायता गर्नेछ । तपाईंले यी अनुभवहरूलाई बुझ्न शुरू गर्नुहँदा, तपाईंको आफ्नै जीवनका लागि तपाईंले धेरै पाठहरू सिक्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आशिष र समृद्धिको यस अचम्मको समय र पहिला तीन राजाहरूले इस्राएललाई शासन गरेका सम्बन्धमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पुरानो करारमा कविता वा बुद्धि साहित्यका पाँचवटा पुस्तकहरू समावेश भएका छन् । यी पुस्तकहरूलाई जुनसुकै भाषामा अनुवाद गरिँदा पनि तिनीहरू किन सुन्दर छन् भन्ने कुरा तपाईंले यो पाठमा अध्ययन गर्नुहुँदा देख्नुहुनेछ । यस पाठको कारण तपाईंको आत्मिक वा भक्तिको जीवन बलियो हुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यो पाठको विवरण राजा सोलोमनको राज्यमा फर्केर जान्छ र उनको शासनको अन्त्यमा र त्यसपछिका घटनाहरूलाई यसले पछ्याउनेछ । परमेश्वरले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएका सन्देशहरूमा तपाईं परिचित बन्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्वरका जनहरूले आफ्ना तीता अनुभवहरूबाट सिकेका पाठहरूलाई तपाईंले यहाँ पत्ता लगाउनुहुनेछ। यीमध्ये केही पाठहरूले तिनीहरूका लागि दीर्घकालिन फाइदाहरू ल्याउनेछन् । तपाईंका आफ्नै जीवनमा तपाईंले अभ्यास गर्नसक्नुहुने सत्यताहरूलाई पनि तपाईंले भेट्टाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आफ्ना जनहरूलाई पुनर्स्थापित गर्नुहुनेछ । इस्राएलीहरूलेजस्तै हामीलाई पनि हाम्रो जीवनमा पुनर्स्थापित हुन र प्रभुको निम्ति सेवा गर्न बोलाइएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon