यूहन्नाको सुसमाचार

यस पाठ्यपुस्तकले यूहन्नाको सुसमाचारको नमूनालाई पछ्याउँछ र यो येशूको व्यक्तित्वमा केन्द्रित छ । यस सुसमाचारमा अरू सुसमाचारहरूमा नपाइने येशूको जीवन, उहाँको शिक्षा, र उहाँका दावीका बिस्तृत विवरणहरू पाइन्छ । यस पुस्तकका लेखक रेक्स ज्याक्सनले पाठकलाई यूहन्नाको सुसमाचारको अध्याय­अध्याय गरी येशूको सेवाको समयमा उहाँका नजीकका चेलाले दिएको ख्रीष्टको विवरणलाई यहाँ स्पष्टसँग प्रस्तुत गरेका छन् ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः यूहन्ना नाम गरेका एक व्यक्तिले ल्याएका शुभ समाचार, यूहन्नाले सुसमाचारको बारेमा जान्दछन्,यूहन्नाले सुसमाचार बाँड्छन्, जीवनको वचन, अनन्त जीवन, ज्योति र जीवन, वचन मानव बन्नुहुन्छ, बप्‍तिस्मा दिने यूहन्नाको सन्देश, परमेश्‍वरको थुमा, येशूका शुरूका चेलाहरू, र येशूले फिलिप र नथनेललाई बोलाउनुहुन्छ ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः कानामा विवाह, येशू मन्दिरमा जानुहुन्छ, येशूले सबै मानिसहरूलाई चिन्नुहुन्छ ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू र निकोदेमस, नयाँ जन्म, हेर्ने जीवन, येशू र यूहन्ना, र उहाँ जो स्वर्गबाट आउनुहुन्छ ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू र सामरियाकी स्त्री र येशूले अधिकृतको छोरा निको पार्नुहुन्छ ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः तलाउमा निको भएको, पुत्रको अधिकार, येशूका निम्ति साक्षी ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूले पाँच हजारलाई खुवाउनुहुन्छ, येशू पानीमाथि हिँडनुहुन्छ, मानिसहरूले जीवनका रोटी येशू र अनन्त जीवनका वचनहरूलाई खोज्छन् ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू र उहाँका भाइहरू, येशू छाप्रो­बासको चाडमा, के उहाँ नै मसीह नै हुनुहुन्छ त ? येशूलाई पक्रनका लागि सिपाहीहरू पठाइएका, जिउँदो पानीका खोलाहरू, मानिसहरूका बीचमा विभाजन, र यहूदी अगुवाहरूका अविश्वास ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः व्यभिचारमा समातिएकी स्त्री, संसारका ज्योति येशू, म जहाँ जान्छु तिमीहरू त्यहाँ जानसक्नेछैनौ, स्वतन्त्रता र दासत्व, र येशू र अब्राहाम ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूले जन्मैदेखिको अन्धालाई निको पार्नुहुन्छ, फरिसीहरूले चङ्गाइको जाँच गर्छन्, आत्मिक अन्धोपन ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः भेडा­गोठको दृष्टान्त, येशू असल गोठालो, र येशू यहूदीहरूबाट इन्कार हुनुभएको ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः लाजरसको मृत्यु, येशू नै पुनरूत्थान र जीवन, येशू रूनुहुन्छ, लाजरस जीवित पारिएका, र येशूको विरूद्धमा षडयन्त्र

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः बेथानियामा येशूलाई अभिषेक, लाजरसका विरूद्धमा षडयन्त्र, यरूशलेममा विजयी प्रवेश, केही ग्रीकहरूले येशूलाई खोजेका, येशूले आफ्नो मृत्युको बारेमा कुराकानी गर्नुहुन्छ, यहूदीहरूको अविश्वास, येशूको वचनद्वारा न्याय ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूले आफ्ना चेलाहरूका खुट्टा धुनुहुन्छ, येशूले उहाँमाथि हुने धोकाको अगमवाणी गर्नुहुन्छ, नयाँ आज्ञा, र येशूले पत्रुसको इन्कारको अगमवाणी गर्नुहुन्छ ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू पिताकहाँ पुग्ने एकमात्र बाटो हुनुहुन्छ र पवित्र आत्माको प्रतिज्ञा ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू साँचो दाखको बोट हुनुहुन्छ र संसारको घृणा ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः पवित्र आत्माको काम, निराश र खुशी, र संसारभरि विजय ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूले आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुहुन्छ, तपाईंले दिनुभएको यी मानिसहरू, तिनीहरूलाई सुरक्षित राख्नुहोस्, येशूले सबै विश्वासीहरूका लागि प्रार्थना गर्नुभयो, तिनीहरू एक होऊन्, मसँग होऊन् ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूको गिरफ्तारी, हन्नासको अगाडि येशू, प्रत्रुसले येशूलाई इन्कार गरेका, प्रधान पूजाहारीले येशूलाई प्रश्नहरू गरेका, पत्रुसले फेरि येशूलाई इन्कार गरेका, पिलातसको सामु येशू, र येशूलाई मृत्युदण्ड दिइयो ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशूलाई मृत्युदण्ड दिने फैसला गरियो, येशूलाई क्रूसमा चढाइयो, येशूको मृत्यु, येशूको कोखामा भाला हानियो, र येशूलाई गाडियो ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः रित्तो चिहान, येशू मरियम मग्दलिनीसँग देखा पर्नुभएको, येशू आफ्ना चेलाहरुकहाँ देखापर्नुभएको, येशू र थोमा, र यस पुस्तकको उद्देश्य ।

यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछः येशू सातजना चेलाहरूसँग देखापर्नुभएको, येशू र पत्रुस, येशू र अर्को चेला, र निष्कर्ष ।