बाइबललाई बुझ्नु
|
|
बाइबललाई बुझ्नु | |
यस पाठ्यपुस्तकको विषयवस्तु होशियार र नियमित बाइबलको अध्ययन हो । पहिलो भागमा लेखिका डोरोथी जोहन्सले बाइबल अध्ययनका सिद्धान्तहरू, शब्दहरू, र अर्थहरूका तरीकाहरूलाई परिचित गराउनुभएको छ जुनचाहिँ प्रभावकारी बाइबल अध्ययनका निम्ति अत्यावश्यक छन् । पाठहरूका श्रृङ्खलाहरूले संश्लेषण वा पूरै पुस्तक अध्ययन तरीकालाई गहिरो रूपमा प्रदर्शित गराई जोड दिनेछन् । अध्ययनको जीवन‑चारित्रिक प्रणाली, विषयगत प्रणाली, र भक्तिगत प्रणालीलाई अन्तिम खण्डमा मूल्याङ्कन गरिएको छ । यस पाठ्यपुस्तकका धेरै भागमा कसरी अध्ययन गरिनुपर्छ भनी मानसिक बुद्धिलाई जोड दिइएको भए तापनि यो पुस्तकको मुख्य उद्देश्यअनुसार विद्यार्थीको आत्मिक विकास होस् भनी निरन्तर जोड दिइएको छ । उद्देश्य प्राप्तिका लागि बाइबलको प्रणालीगत अध्ययनको महत्वलाई पनि यहाँ उल्लेख गरिएको छ । | |
सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ १: बाइबललाई खोल्नु | |
हरेक ख्रीष्टियान विश्वासीमा आफ्नो आत्मालाई खुवाउनको निम्ति दैनिक बाइबल पढाइ र प्रार्थनाको समय हुनैपर्छ ! तर यस्तो किसिमको पढाइले परमेश्वरको वचनको अनुशासित अध्ययनको ठाउँ लिनुहुँदैन । यस पाठले तपाईंलाई बाइबल अध्ययन गर्न सिकाउनेछ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ २: बाइबल अध्ययन तरीकाहरू | |
यस पाठमा तपाईंले विशेषगरी सिक्ने प्रक्रिया र प्रभावकारी प्रश्नहरू सोध्ने आधारभूत तरीकाहरूका बारेमा विचार गर्नुहुनेछ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ३: अर्थ खोलाइका आधारभूत सिद्धान्तहरू | |
यस पाठले अर्थ खोलाइका केही महत्वपूर्ण तरीकाहरूलाई परिचित गराएको छ । धेरैजसो ख्रीष्टियान विश्वास र बाइबल सिद्धान्त अर्थ खोलाईद्वारा स्थापित गरिएका छन् । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ४: अर्थ खोलाइमा आलंकारिक भाषा | |
यस पाठले दृष्टान्तहरू, अगमवाणीहरू, रूप‑प्रतिरूप र संकेत/प्रतीकहरू, र कवितालाई आलंकारिक भाषामा कसरी बाइबलमा प्रयोग गरिएको छ त्यसको चाखलाग्दो वर्णन गर्नेछ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ५: रचना ‑ भागहरूलाई बुझ्नु | |
यस पाठले बाइबल अध्ययनको संश्लेषण वा पूरै पुस्तक प्रणालीको स्वरूपलाई छलफल गर्नेछ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ६: संयोजन ‑ भागहरूलाई एकै ठाउँमा राख्नु | |
पद वा शब्दहरू, बनावट, साहित्यिक रूप, र वातावरणलाई यस पाठमा विस्तृत रूपमा व्याख्या गरिनेछ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ७: प्रयोग ‑ पुस्तक प्रणालीद्वारा अध्ययन | |
बाइबलका पुस्तकहरूलाई अध्ययन गर्दा अपनाउनुपर्ने तरीकाहरूलाई यस पाठमा उल्लेख गरिएको छ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ८: अध्ययनको जीवन‑चारित्रिक प्रणाली | |
बाइबलमा उल्लेख गरिएका व्यक्तिहरू वास्तविक मानिसहरू नै थिए र ती व्यक्तिहरूका बारेको अध्ययन यस पाठको विषयवस्तु हो । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ ९: अध्ययनको विषयगत प्रणाली | |
विषयगत बाइबल अध्ययन यस्तो अध्ययन हो जसले बाइबलमा भएका विशेष विषयसँग व्यवहार गर्छ । विषयगत बाइबल अध्ययनको तरीका सिक्नाले बाइबलको राम्रो बुझाइमा तपाईंलाई सहायत गर्छ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
पाठ १०: अध्ययनको भक्तिगत प्रणाली | |
भक्तिगत अध्ययनद्वारा बाइबललाई कसरी भित्र लैजाने भन्ने कुरा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । पवित्रशास्त्र बाइबल तपाईंको खाना बन्छ र यसले तपाईंलाई आत्मिक जीवन प्रदान गर्छ । | |
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
शब्दकोश | |
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|
उत्तर चाबी | |
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् ![]() |
|
|
|