जीवनका गम्भीर प्रश्‍नहरू

परमेश्‍वरको स्वभाव र संसारमा के हुँदैछ भनी जान्‍न चाहनेहरूका निम्ति लेखिएको ६ वटा पाठहरू भएको पाठ्यपुस्तक । जीवन के हो भन्‍ने बारेमा के तपाईं कहिलेकहीँ अचम्ममा पर्नुभएको छ ? तपाईं किन जन्मनुभयो ? तपाईंले कसरी आनन्द प्राप्‍त गर्न सक्‍नुहुन्छ ? यदि यसो हो भने, यी ६ वटा पाठहरू तपाईंका लागि अति नै उपयोगी हुनेछन् ।

| More

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईं कसरी सत्यता चिन्‍न सक्‍नुहुन्छ ? संसार कसरी शुरू भयो ? संसारमा के गल्ती भयो ? के संसारको निम्ति केही आशा छ ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको विषयको सत्यतालाई तपाईंले किन जान्‍नुपर्छ ? परमेश्‍वरको विषयको सत्यतालाई तपाईंले कसरी जान्‍न सक्‍नुहुन्छ ? परमेश्‍वर केजस्तो हुनुहुन्छ ? परमेश्‍वरलाई तपाईंले कसरी आराधना गर्नुपर्छ भनी तपाईं चाहनुहुन्छ ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईं किन जन्मिनुभयो ? तपाईं कसरी परमेश्‍वर जस्तो हुनुहुन्छ ? तपाईं कसरी परमेश्‍वर जस्तो हुनुहुन्‍न ? तपाईं कस्तो प्रकारको व्यक्ति हुन चाहनुहुन्छ? तपाईं परमेश्‍वरका बालक हुनुहुन्छ भनी कसरी तपाईं थाहा पाउन सक्‍नुहुन्छ ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको सबैभन्दा ठूलो आवश्यकता के हो ? येशू ख्रीष्‍टले कसरी तपाईंको सबैभन्दा ठूलो खाँचोलाई पूरा गर्न सक्‍नुहुन्छ ? के येशू ख्रीष्‍ट तपाईंका मुक्तिदाता हुनुहुन्छ ? तपाईंका अरू आवश्यकताहरू बारे के-कस्तो होला त ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मृत्युपछि के ? स्वर्ग र नरक कस्ता छन् ? तपाईंको छनोट कति महत्वपूर्ण छ ? तपाईं कसरी स्वर्ग जानसक्‍नुहुन्छ ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

एकलेसिया वा चर्च वा मण्डलीको अर्थ के हो ? सच्‍चा एकलेसियाले के गर्छ ? किन एकलेसियाको अधीनमा रहनुपर्छ ? एकलेसियालाई के के हुँदैछ ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon