GLOBALReach.org Help
•
दस्तावेजहरूलाई हेर्नु/डाउनलोड गर्नुहोस्
•
एबोड एक्रोब्याटमा यस पाठ्यपुस्तकलाई कसरी छाप्ने
•
श्रव्य र भिडियो पाठ्यपुस्तकहरू
•
ग्लोबलरिच.ओआरजी को बहुभाषिक आयामलाई कसरी प्रयोग गर्ने
•
मेरो जाँचका अङ्कहरूलाई म कसरी प्राप्त गर्न सक्छु ? अध्ययन पूरा गरेको प्रमाणपत्र म कसरी प्राप्त गर्न सक्छु?
•
My computer can't display __?__ language. Or...my computer
only displays random characters for certain languages. How do I fix this?
दस्तावेजहरूलाई कसरी हेर्ने/डाउनलोड गर्ने
ग्लोबलरिच.ओआरजी मा राखिएका दस्तावेज आधारित पाठ्यपुस्तकहरूलाई पिडिएफमा राखिएको छ जसलाई हेर्न, डउनलोड गर्न र यी सामाग्रीहरूलाई छाप्न सजिलो हुन्छ । यी अध्ययन सामाग्रीहरूलाई हेर्न, डाउनलोड गर्न, र यी फाइलहरूलाई प्रिन्ट गर्नका लागि तपाईंले आफ्नो कम्प्युटरमा एबोड एक्रोब्याट रिडर ६.० वा त्यसभन्दा पनि अझै उच्च कोटिको सफ्टवेएर राख्नुपर्छ । तपाईंले वेवसाइटबाट यो एबोड एक्रोब्याट सफ्टवेएरलाई डाउनलोड गर्नसक्नुहुन्छ ।
सबैभन्दा माथि फर्कनुहोस्
एबोड एक्रोब्याटमा यस पाठ्यपुस्तकलाई कसरी छाप्ने
१. तपाईंले डाउनलोड गर्न चाहनुहुने पाठ्यपुस्तका वा पाठलाई तपाईंको ब्राउजरमा भएको लिङ्कमा क्लिक गर्नुहोस् ।
२. एबोड एक्रोब्याटमा पाठ्यपुस्तक खोलिन्छ ।
३. पृष्ठका सबैभन्दा माथि भएको भागमा "फाइल" लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।
४. तब "छपाइ" लेखिएको ठाउँमा क्लिक गर्नुहोस् ।
५. छापाइ बाकसमा "पृष्ठको आकार" को पछाडि तल सार्ने भन्ने ठाउँलाई भेट्टाउनुहोस् । यहाँ "छाप्ने ठाउँमा मिल्ने" भनी लेखिएको हुन्छ। यदि यसो भनिएको ठाउँ फेला पार्नुभएन भने, "छाप्ने ठाउँमा मिल्ने" भनी लेखिएको विषयसूची वा मेनु लेखिएको ठाउँलाई छान्नुहोस् ।
६. तब प्रिन्टरको पछाडिको बटन "प्रपर्टी" मा क्लिक गर्नुहोस् । तपाईंको प्रिन्टर वा छपाइका निम्ति एउटा बक्स देखा पर्छ ।
७. त्यस बक्सको "एडभान्स" बटनमा क्लिक गर्नुहोस् ।
८. विषयसूची वा मेनुमा कागजको आकारलाई हेर्नुहोस् । तपाईंको प्रिन्टरमा भएको कागजको आकारलाई यसले सम्बोधन गर्छ । उदाहरणको लागि, यदि तपाईंको प्रिन्टरमा ए ४ आकारको कागज छ भने, यसले ए ४ भन्ने देखाउँछ । यदि यसमा उपयुक्त कागज छैन भने, कागज साइजलाई छान्नुहोस् ।
९. "एडभान्स छनोट" बक्सलाई बन्द गर्नका लागि "औके" बटनमा क्लिक गर्नुहोस् ।
१०. "दुस्तावेज प्रपर्टी" बक्सलाई बन्द गर्न "ओके" बटन छान्नुहोस् ।
११. "प्रिन्ट" वा "छपाइ" बक्सलाई बन्द गर्नका लागि र दस्तावेजलाई उचित किसिमले छाप्नका लागि "ओके" बटनमा क्लिक गर्नुहोस् ।
श्रव्यलाई कसरी सुन्ने वा भिडियोलाई कसरी हेर्ने
"एमपि३ (५६ के)" वा "एमपि३ (१०० के)" शिर्षकलाई लिङ्कमा क्लिक गरेर पाठ्यपुस्तकको श्रव्य सामाग्रीलाई सुन्न सकिन्छ । प्ले बटनमा वा "भिडियो हेर्नहोस्मा"क्लिक गरेर भिडियो पाठहरूलाई पनि हेर्न सकिन्छ । तपाईंलाई सहयोग गर्नका लागि र यी पाठहरू अरूहरू बाँडनका लागि यसलाई थप्नुहोस् खण्डहरू पनि तपाईंका लागि उपलब्ध गराइएको छ ।
भिडियोका विषयहरूलाई हेर्न र सुन्नका लागि तपाईंले आफ्नो कम्प्युटरमा एबोड फ्लास प्लेअर डाउनलोड गर्नुपर्ने हुन्छ । यसलाई यस वेवसाइटमा डाउनलोड गर्न सकिन्छ: http://get.adobe.com/flashplayer/
सबैभन्दा माथि फर्कनुहोस्
ग्लोबलरिच.ओआरजी को बहुभाषिक आयामलाई कसरी प्रयोग गर्ने
ग्लोबलरिच.ओआरजी ले एउटा भाषामा खोजिएको सामाग्रीलाई अर्को भाषामा पनि डाउनलोड गर्ने अवसर प्रदान गर्छ ।
यदि तपाईंले अर्को भाषाको कुनै पाठ्यपुस्तकलाई भेट्टाउनुभयो र सो पाठ तपाईंले आफ्नै भाषामा चाहनुभयो भने, तपाईंले भाषाको छनोट गर्नुहुँदा तपाईंको भाषामा त्यो पाठ वा पुस्तक उपलब्ध हुन्छ ।
- तपाईंले अर्को भाषा छान्नुभएपछि, उपलब्ध सामाग्रीमा लिङ्क गर्नुहोस् (सञ्चार, यदि उपलब्ध भएमा) सो उपलब्ध हुनेछ ।
- एकभन्दा धेरै पाठहरू उपलब्ध भएका छन् भने, प्रत्येक पाठका निम्ति तपाईंले भाषालाई छनोट गर्नुहोस् ।
- तपाईंले खोजिराख्नुभएको भाषामा होइन तर तपाईंले डाउनलोड गरिराख्नुभएको भाषामा यी लिङ्कहरू देखा पर्नेछन् । तथापि, फाइलका नामहरूचाहिँ तलको मेनुमा भेटिन्छ र तपाईंले चाहनुभएको फाइल भेट्टाउन यसले मद्दत गर्छ ।
- फाइलको नाम हेर्नुहोस् (फाइल नामका पहिला तीन अक्षरहरू) । यदि यसले "पिडिएफ" भन्यो भने, तब यो पुस्तक हो भनी जान्नुपर्छ । यदि यसले "एमपि३" भन्यो भने, तब यो श्रव्य फाइल हो भनी जान्नुपर्छ ।
सबैभन्दा माथि फर्कनुहोस्
मेरो जाँचका अङ्कहरूलाई म कसरी प्राप्त गर्न सक्छु ? अध्ययन पूरा गरेको प्रमाणपत्र म कसरी प्राप्त गर्न सक्छु?
यस वेवसाइटको विषयवस्तु ख्रीष्टियान विश्वासमा तपाईंको व्यक्तिगत खुशी र वृद्धिका निम्ति तपाईंका लागि निशूल्क उपलब्ध गराइएको छ । शुरूका पाठ्यपुस्तकहरूमा पूरै पाठ्यपुस्तकका निम्ति जाँचहरू समावेश गरिएका थिए । यी जाँचहरूलाई अहिले हामी निशूल्क उपलब्ध गराउन सक्दैनौँ । अध्ययन पूरा गरेको प्रमाणपत्र पनि हामीले निशूल्क उपलब्ध गराउन सक्दैनौँ। हामी तपाईंबाट केही शूल्क लिएर यी सेवाहरू प्रदान गर्न सक्छौँ ।थप जानकारीका लागि हामीसँग सम्पर्क राख्नुहोस्
पृष्ठलाई हेर्नुहोस् ।
सबैभन्दा माथि फर्कनुहोस्
My computer can't display __?__ language. Or...my computer only displays random
characters for certain languages. How do I fix this?
This help topic is displayed in English since it helps explain how to fix some problems with displaying the Nepali language.
-
Navigate to the language that you are having a problem with. If there is a
known fix for that language, we have a "Font Help" link. That link will contain
specific instructions for displaying that language.
-
Make sure you have activated "Complex Scripts" on Windows computers. This alone
may solve your problem:
Installing Complex Scripts and East Asian Languages
-
Click Start
-
Click Control Panel
-
Double-click Regional and Language Options
-
Click on the Languages Tab
-
If you desire to install Arabic, Armenian, Bengali, Georgian, Hebrew, Nepali, Thai, Vietnamese,
or any of the languages of India, check the “Install files for complex script and
right-to-left languages” box.
-
If you desire to install Chinese, Japanese or Korean language files, check the
“Install files for East Asian languages” box.
-
Click OK
-
Click “Yes” to restart the computer so that the settings can take effect.
सबैभन्दा माथि फर्कनुहोस्
अंग्रेजी, फ्रन्च, रसियन र स्पानिस भाषामा थप सहयोगहरू उपलब्ध छन् । बायाँपट्टिको माथिको भागको मेनुलाई हेर्नुहोस् ।